सुनको भाउ आज एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ ।

आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ २ हजार ७०० रुपैयाँले घटेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा २६० रुपैयाँले बढेको छ ।

हिजो १६० रुपैयाँले घटेको चाँदी आज बढेर ४ हजार ८५५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ  । चाँदी हिजो तोलाको ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस

सुनको भाउ आज एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौँ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ ४ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ३४

सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौँ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी

↑