आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने
काठमाडौँ । आउँदो १५ गते आइतबारदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने गाडीले शुल्क तिर्नुपर्ने भएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना निकालेर सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो ।
सडर्क बोर्ड नेपालको निर्णयअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अरु हलुका गाडी काठमाण्डौ प्रवेश गर्दा ६५ र काठमाण्डौबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ ।
यस्तै मिनी बस, मिनी टिपर र मिनी ट्रकले काठमाण्डौ प्रवेश गर्दा ११५ र काठमाण्डौबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ ।
यसैगरी बस, ट्रक काठमाण्डौ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ । ठूला ट्रक तथा भारी उपकरण काठमाण्डौ प्रवेश गर्दा ६०० र काठमाण्डौबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्ने आयोजनाले जनाएको छ ।
भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा
काठमाडौँ । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका
नेपाली कम्युनिष्ट पार्टी नुवाकोटको प्रथम जिल्ला समिति बैठक सम्पन्न, पाँच प्रस्ताव पारित
नुवाकोट । नेपाली कम्युनिष्ट पार्टी नुवाकोट जिल्ला समितिको प्रथम बैठक पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।गत भदौमा सम्पन्न बैठकले जिल्ला
नुवाकोटको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचान समेटिएको गीतको अडियो तथा भिडियो सार्वजनिक
दोहा, कतार । नुवाकोट सेवा समाज दोहा कतारले नेपालीहरूको महान् पर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै



प्रतिकृया दिनुहोस